२३भदौं,हेटौंडा। एमाले सांसद र मन्त्रीले साथ छाडेसँगै अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मन्त्रिमण्डल विस्तारको योजनामा रहेकी छिन।
एमाले विभाजनपछि माधव कुमार नेपाल निकटी मानिएकी शाक्य भदौं २ गते एमालेनै रोजेर नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री भएपनि बागमती प्रदेशसभाका एमालेबाट निर्वाचित १३ जना सांसदले नेकपा एस रोजेपछि अल्पमतमा परेकी छिन।
प्रदेशसभाको अधिवेशन अन्त्य गरेर सत्ता टिकाउन प्रयासरत शाक्यले बुधबार साँझ सम्म मन्त्रिमण्डल विस्तारको योजनामा रहेको बुझिएको छ।२ मन्त्री नियुक्त गरी मन्त्रिमण्डल चलाउदै आएकी शाक्य नेतृत्व सरकारका मन्त्री कृष्ण शर्मा खनालले एमाले त्यागी मन्त्रीबाट राजीनामा दिएर नेकपा एस रोजेसँगै एक सदस्य मन्त्रिमण्डलमा सीमित भएकी उनले आज साँझ सम्म मन्त्रिमण्डल विस्तार गर्ने मुडमा रहेको श्रोतले बताएको छ।
उनले मन्त्रालय फुटाएर माधव कुमार नेपाललाई छोडेर एमालेमै रहेका सांसदहरु प्रदिप कटुवाल, शान्ति पौडेल,रचना खड्का र विजय सुवेदी मन्त्री बनाउने योजना रहेकी छिन। निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्व सरकारमा अटाउन नसकेकी एमाले सांसद जुनेलीमाया श्रेष्ठलाई पनि मन्त्री बनाउने लगभग पक्का भएको श्रोतले बताएको छ।
आफै अल्पमतमा रहेकी शाक्यको मन्त्रिमण्डल विस्तार अल्पकालीन रहेको भन्दै उनी नेतृत्व सरकार धेरै दिन नटिक्ने गठबन्धन दलका एक सांसदले पष्टखबरलाई बताएका छन। आफुले नियुक्त गराएको मन्त्रीले साथ छोडेसँगै उल्पमतमा परेकी शाक्यले एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...




-1794097986.jpg)












