Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसलाई फुटाउन होइन जुटाउन मेरो उम्मेदवारी: उत्सव ईटेनी

Screenshot_20210908-18492-1631106506.jpg

२३ भदौं, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका युवा नेता उत्सव ईटेनीले नेपाली कांग्रेसको आसन्न हेटौंडा नगर अधिवेशनको नगर सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

नगर सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै बुधबार प्रष्ट खबरसँग कुरा गर्दै ईटेनीले आफ्नो उम्मेदवारी कांग्रेसलाई फुटाउन नभई जुटाउन रहेको बताएका छन । युवाहरुमाझ लोकप्रिय मानिएका ईटेनीले गुटको अन्त्य गर्दै नगरमा कांग्रेस प्रति युवाहरुको आकर्षण भएर पनि निष्क्रिय रहेकालाई सकृया बनाई कांग्रेसको कृयाशिल संख्या बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन । 

"कांग्रेस भित्र युवा नेतृत्व स्थापित गराउन, यो तेरो यो मेरो भन्ने भावनाको अन्त्य गरी, गुट उपगुटको राजनीतिलाई मेटाउन र हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडा वडामा पुगेर जनताको सेवा गर्न मेरो उम्मेदवारी हो ।" - नेता ईटेनीले भने। 

नेपाली कांग्रेस कोभिड व्यवस्थापन समिति संयोजक समेत रहेका ईटेनीले बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न आफु हेटौंडा नगर सभापतिमा उठ्ने लागेको बताए ।  

२०५१ सालमा क्षेत्रीय प्रतिनिधि हुदैं कांग्रेस मकवानपुरको १२ औं अधिवेसनबाट जिल्ला सदस्यमा निर्वाचित भएका ईटेनी १३ औं अधिवेसनमा जिल्ला कोषाध्यक्ष पदमा झिनो मतले पराजित भएका थिए । नेता ईटेनी समाजसेवी नेताका रुपमा चिनिन्छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार