२५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरमा भएको अधिवेशनमा महिलाको प्रतिनिधित्व बढेको छ ।
कांग्रेसको विधानलाई समावेशी अवधारणा अनुसार अघि बढाउँदा बुथ प्रतिनिधि (क्षेत्रीय प्रतिनिधि) मा महिलाको प्रतिनिधित्व बढेको हो । मकवानपुरमा आदिवासी जनजाति महिलातर्फ १ सय ८२ जना, प्रत्यक्ष महिलातर्फ ३०४ जना, खस आर्य महिलातर्फ ४९ जना महिलाको प्रतिनिधित्व भएको छ । अन्य समूहमा पनि महिलाको प्रतिनिधित्व रहेको छ ।
मकवानपुर कांग्रेसको बुथ प्रतिनिधिमा ७८ जना दलित, आदिवासी जनजाति खुल्लातर्फ २ सय ५४, प्रत्यक्ष खुल्लातर्फ ६ सय १९, खस आर्य खुल्लातर्फ १ सय १ जना, अल्पसंख्यक वा अपांगतातर्फ ५४, मुस्लिम १०, मधेशी १२ र थारु ३ जना बुथ प्रतिनिधिमा छनौट भएको सहायक निर्वाचन अधिकृत अधिवक्ता मोहनप्रसाद ढकालले जानकारी दिए ।
मकवानपुरमा कांग्रेस बुथ प्रतिनिधिमा एकजना तेस्रो लिंगी पनि छनौट भएका छन् भने एक जना महिला वडा सभापति निर्वाचित भएकी छिन् । मकवानपुरमा निर्वाचन प्रक्रियाबाट १६ सय ७७ र १ सय २ वडा सभापति स्वतः बुथ प्रतिनिधि हुने प्रावधान अनुसार १७ सय ७९ बुथ प्रतिनिधि चयन भएको ढकालले जानकारी दिए । ति बुथ प्रतिनिधिले जिल्ला कार्यसमितिसम्मलाई मतदान गर्ने छन् ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












