Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अल्पमतमा रहेकी शाक्यले दिलाइन एमाले निकट ४ जनालाई नियुक्ती

Saphat-aayog-1631252552.jpg

२५ भदौं,हेटौंडा। अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्ना नजिक रहेका र एमालेका नेता कार्यकर्तालाई नियुक्ती दिलाउन थालेकी छिन। 

यसै क्रममा माधव कुमार नेपाल समुहलाई छोडेर बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्यले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगतवहादुर बस्नेत सहित अन्य ३ जनालाई आयोग सदस्यमा नियुक्त गरेकी हुन।

शाक्य नेतृत्वमा बिहीवार बसेको बागमती मन्त्रिपरिषदको बैठकलेएमाले आवद्ध सिन्धुपाल्चोक मेलम्ची घर भएका  बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेकी हुन। त्यसैगरी रामेछापका एमाले नेता ज्ञानकुमार श्रेष्ठ,काठमाडौंकी शाक्य नजिक रहेकी निलम ताम्राकार र नुवाकोटका नेता तथा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामशरण प्याकुरेललाई आयोग सदस्यमा नियुक्ती दिलाएकी हुन। नियुक्ती दिलाएसँगै उपाध्यक्ष सहित ४जनालाई नै शाक्यले शपथ ग्रहण गराइसकेकी छिन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार