Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले फुटाउन प्रचण्ड र माधव कुमारले विपक्षीसँग अवैध सम्बन्ध राखे: महेश बस्नेत

Manahari-yuba-1631353843.jpg

२६ भदौं,हेटौंडा। नेकपा एमाले नेता तथा पुर्व मन्त्री महेश बस्नेतले एमाले फुटाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालले विपक्षीदलसँग अवैध सम्बन्ध राखेको आरोप लगाएका छन।राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको मनहरी गाउँ अधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै नेकपा एमाले फुटाउन,नेकपा एमालेलाई बदनाम गर्न प्रचण्डले र माधव कुमार नेपालले विपक्षीसँग अवैध सम्बन्ध राखेको उदघोष गरेका छन।

कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेलाई 'नाङ्लो ठटाएर हात्ती तर्साउने'मोडालिटिमा समाप्त गर्न खोजिएको भन्दै तमाम भविष्य बोकेका युवा अझै नेकपा एमाले तथा ओली नेतृत्व पङ्क्तिमा रहेको बताए। 

नेता बस्नेतले कार्यक्रमलाई सम्बोधनका क्रममा'आजलाई होइन भोलीलाई दश वर्ष ओलीलाई 'भन्ने नारा सहित सडकमा ओर्लन युवा कार्यकर्तालाई निर्देशन दिएका छन।

"संविधानको धाराको ५ को अपव्याख्या गरियो,दलीय ह्वीप जारी गर्न नपाइने,दलले सिफारिस गरेको सांसदलाई कार्वाही नहुने अनि एमालेका सांसदले कांग्रेसलाई भोट हाल्ने,यो कस्तो संवैधानिक फैसला हो"-नेता बस्नेतले भने।उनले सर्वोच्च अदालतको फैसला कालो धब्बा भएको भन्दै विना धितो १५ लाख सम्म युवालाई ऋण उपलब्ध गराउन  निर्णय गराउने केपी ओली कृषिको वैज्ञानिककरण र आधुनिककरणाको अभियानता भएको बताए। राष्ट्रिय युवा संघ नेपाल मनहरीको आयोजनामा भएको गाउँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार