Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा एसको शाक्यलाई दिएको समर्थन फिर्ता, विश्वासको मत लिन नपर्ने मन्त्रीका कुराले हावा खायो

Screenshot_20210912-18034-1631449150.jpg

२७ भदौं, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मीले विश्वासको लिन नपर्ने बताइरहँदा, बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने चौथो ठुलो दल नेकपा एसले मुख्यमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिएको छ । 

समर्थन फिर्ता लिएपछि शाक्य नेतृत्व बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परेपछि शाक्य नेतृत्व सरकारका एकजना मन्त्रीले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन नपर्ने भन्ने कुराले हावा खाएको छ । उक्त मन्त्रीले शुुक्रबार पत्रकार सम्मेलनमाा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन  नपर्ने बताएका थिए ।

नेकपा एसले समर्थन फिर्ता लिएपछि अष्टलक्ष्मी निश्चय नै अल्पमतमा परेकी छिन । अल्पमतमा परेसँगै शाक्यले सदनबाट सत्ता टिकाउन विश्वासको मत लिन पर्ने पक्का पक्की देखिएको छ । यदी उनले विश्वासको मत लिन नसके उनी नेतृत्वको सरकार ढल्ने छ । 

नेकपा एस बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले संसदीय दलको नेता चयनपछि पत्रकारसँगको कुराकानीमा आफ्नो दलले शाक्यलाई दिएको समर्थन फिर्ता भएको उल्लेख गरेका थिए।बागमती प्रदेश सरकारमा नेकपा एसका १३ संसाद रहेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार