Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश पहिलो साक्षर प्रदेश घोषणा

242286910_113692311350428-1632748374.jpg

११ असोज, हेटौंडा । बागमती प्रदेशलाई देशकै पहीलो साक्षर प्रदेशको रुपमा सोमबार घोषणा गरिएको छ । सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षरता प्रदेश घोषणा गरेकी हुन् ।
उक्त अवसरमा मुख्यमन्त्री शाक्यले साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ सार्वजानिक गरेकी थिइन् ।
कार्यक्रममा मुख्यमन्त्री शाक्यले बागमती प्रदेशमा साक्षर प्रदेश घोषणा गर्न आवस्यक लक्ष्य मात्रै हासिल गरेको भन्दै प्रदेशलाई पूर्ण साक्षर बनाउनुपर्नेमा जोड दिइन् । उनले अझै केही प्रतिशत जनसंख्या साक्षर बनाउन बाकी रहेकोले उक्त जनसंख्या लक्षीत शिक्षा निती बनाउनुपर्ने बताईन् ।
बागमती प्रदेश भित्रका १५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी जनसंख्या साक्षर रहेकोले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको कार्यक्रमका अवसरमा जानकारी गराइएको थियो ।
गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो ।
शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका अनुसार धादिङमा (९८.४०), मकवानपुरमा (९८.९७), चितवनमा (९७.५०), नुवाकोट (९८.१९), भक्तपुरमा (९६.७०), रामेछापमा (९६.४०), सिन्धुलीमा (९९.१३), रसुवामा (९६.२९), काभ्रेपलान्चोकमा (९६.४८) काठमाडौंमा (९६.८८) र सिन्धुपाल्चोकमा (९७.६८) प्रतिशत साक्षरता रहेको छ । 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार