Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-५ क्याम्पाडाँडामा सवारी दुर्घटना,गढीका पुडासैनी गम्भीर घाइते

20200925_141948-1633187530.jpg

१६असोज,हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन।  

शनिबार साँझ लोकपथ अन्तर्गत हेटौंडा-५ क्याम्पाडाँडामा हेटौडा बजार बाट चौघडा तर्फ जाँदै गरेको बा १९ च ५९६९ नम्बरको कारले बिपरित दिशा बाट आउदै गरेको प्रदेश ३-०३-००१प ४९३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक  मकवानपुरगढी बस्ने ३८ वर्षीय छविलाल पुडासैनी घाइते भएका छन।  

घाइते पुडासैनी बा १९ च ५९६९ कारको ठक्करबाट उछिटिएर चौघडा बाट हेटौडा बजार तर्फ आउदै दरेको बा  ८ च ५९५० नम्बरको डी आई गाडिमा ठोकिन पुग्दा घाईते भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन। 

घाइते पुडासैनीको दुबै खुट्टामा भाचिएको र बेहोस अवस्थामै रहेकोले हेटौंडा अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि चितवन पठाइएको डिएसपी रिमालले बताए।ठक्कर दिने कार तथा चालक पुुुुडासैनी ठोक्किन पुुुुुगेको डी आई गाडि र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार