Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

मकवानपुरको बकैयामा गाई काटेको अभियोगमा पक्राउ परेका सबै धरौटीमा रिहा

d-cout-mkpur-1594729277(1-1633352479.jpg

१८असोज,हेटौंडा । मकवानपुरको बकैयामा गाई काटेको अभियोगमा पक्राउ परेका ९ जनालाई धरौटी माग गर्दै रिहा गर्न आदेश दिइएको छ। 

सोमबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजालशले पक्राउ परेका १० जनामा ९ जनालाई जनही ४० हजार धरौटि  छोड्न आदेश दिएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले बताएका छन।पक्राउ १० जना मध्ये एक जना बालक रहेकोले यस अघिनै अविभावकको जिम्मा लगाईएको भट्टराईले जानकारी दिएका छन। 

मकवानपुरको बकैया-११  स्वबिमाबाट असोज ३ गते  ५० केजी गाईको मासु सहित १० जनालाई पक्राउ गरेको थियो । गाई काटेको अभियोगमा  बकैया-११ कालिदमार बस्ने  ३५ वर्षीय राज लो,४० वर्षीय रबिन्द्र लो,३८ वर्षीय जनक बहादुर लो,सोही वडा सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान,४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने ५० वर्षीया सन्च माया भोलन,१६ वर्षीय सन्देश बिक,१९ वर्षीय सोमार भोलन, ३६ वर्षीय फुल माया थिङ र ४० वर्षीय सुन बहादुर तामाङलाई पक्राउ गरिएको थियो। पक्राउ परेका मध्ये १६ बर्षीय सन्देश विकलाई बालक भएको भन्दै अभिभावकको जिम्मा लगाएको थियो।पक्राउ परेकालाई मकवानपुर प्रहरीले गौवधसम्बन्धी मुद्दा चलाएर अनुसन्धान गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार