Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरका पदाधिकारी र स्थानीय निकायका नवनिर्वाचित सभापतिहरुबिच छलफल

244053770_434274554783185-1633410895.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्र्तगत मकवानपुरका १० वटै स्थानीय निकायमा निर्वाचित गाउँपालिका तथा नगरपालिकाका सभापतिहरु र कांग्रेस मकवानपुरका पदाधिकारीहबिच सोमबार जिल्ला पार्टी कार्यालय हेटौंडामा शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम भएको छ ।
नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा नवनिर्वाचित गाउँपालिका तथा नगरपालिकाका सभापतिहरुले आगामी पार्टीको कार्ययोजना र पार्टी संगठन बुजबुत बनाउने बारे छलफल भएको थियो ।
कार्यक्रममा जिल्ला पार्टी सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोइराला, प्रतिनिधिसभा १ का संघीय सभापति दामोदर खनाललगायतले आन्तरिक निर्वाचनमा भएको गल्ती कमजोरीलार्ई सच्याउँदै आगामी स्थानीय तहको निर्वाचनलाई पहिलो पार्टी वन्न पार्टी संगठन मजबुत बनाउने बारे आफ्नो धारणा राखेको थिए ।
कांग्रेसको १४ औ महाधिबेशनका लागि मकवानपुरमा भएको १० वटै स्थानीय तहको निर्वाचनमा कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, थाहा नगर सभापति प्रमोद जोशी, बागमती गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, बकैया गाउँपालिका सभापति दीलबहादुर भोम्जन, मकवानपुर गढी गाउँपालिका सभापति राजविर मोक्तान, भीमफेदी गाउँपालिका सञ्जिव श्रेष्ठ, ईन्द्रशरोबर गाउँपालिका सभापति विश्व लामा, कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङ, राक्सीराङ गाउँपालिका सभापति बीरेन्द्र जिम्बा र मनहरी गाउँपालिका सभापतिमा प्रकाश बर्तौला, निर्वाचित भएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार