Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका युवा श्रेष्ठद्वारा विभियाना फाउन्डेसन मार्फत झोला वितरण

Bitaran-1633694045.jpg

२२ असोज,हेटौंडा। हेटौंडाका समाजसेवी तथा युवा व्यवसायी विकेशलाल श्रेष्ठ र उनको परिवारले भिमफेदीमा रहेको बालमन्दिर(बाल गृह)मा रहेका बालबालिकालाई झोला वितरण गरेका छन।श्रेष्ठले आफ्नी छोरी विभियानाको नाममा दर्ता गरेको 'विभियाना फाउन्डेसन' मार्फत भिमफेदी-६ मा रहेको बाल मन्दिर(बाल गृह)मा आश्रित ३१ जना बालबालिकालाई झोला वितरण गरिएको हो।

नेपाल बाल संगठन केन्द्रीय अध्यक्ष विद्या न्यौपानेको प्रमुख आतिथ्यता र भिमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाको विशेष आतिथ्यतामा बालबालिकालाई पैसा चिनाउने उदेश्यका साथ फाउन्डेसनले बालमन मार्केट कार्यक्रमको आयोजन गर्दै ३१ जना बालबालिकालाई २५ हजार बराबरको झोला वितरण गरेको हो। 

दशै तिहार छठ तथा ल्होसार पर्वको अवसरमा नेपाल बाल संगठन मकवानपुरको आयोजनमा झोला वितरण गरिएको श्रेष्ठले बताए। उक्त कार्यक्रममा नेपाल बाल संगठन केन्द्रीय सदस्य दिलु घर्ती,संगठन मकवानपुर अध्यक्ष अशोक सारु मगर लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार