Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

टी–२० विश्वकपः स्कटल्याण्डको लगातार दोस्रो जित 

bangladesh-2-1-1634540777-1634691335.jpg

३ कार्तिक, हेटौंडा । स्कटल्याण्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित निकालेको हो ।
स्कटल्याण्डले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो । पपुवा न्युगिनीका नोर्मन भानुले सर्वाधिक ४७ रन बनाए । सेसे बाउले २४ रन जोड्दा कप्तान असाद भाला र किप्लिन डोरिगाले १८÷१८ रन जोडे । चाड सोपेरले १६ रन बनाए । स्कटल्याण्डका जोस डाभेले ४ विकेट लिए ।
यस अघि स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । स्कटल्याण्डका रिची बेरिङटोनले ७० रनको अर्धशतकीय इनिङ्स खेले । म्याथ्यु क्रसले ४५ रन जोड्दा जर्ज मुन्सेले १५ रन बनाए । पपुवा न्युगिनीका काबु मोरियाले ४ तथा चाड सोपेरले ३ विकेट लिए ।
यस जितसँगै पहिलो चरणको समूह बी मा रहेको स्कटल्याण्डले २ खेलमा ४ अंक जोडेको छ । स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ । पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार