६ कार्तिक, हेटौंडा । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई शनिवार हेटौंडामा २५ हजार नगद सहित सम्मान गरेको छ ।
गत हप्ता माल्दिभ्समा सम्पन्न १३ औ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलोपटक उपविजेता बनाउँन उत्कृष्ट भूमिका खेलेको भन्दै अञ्जनलाई सम्मान गरिएको हो ।
संघका जिल्ला अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं बागमती प्रदेशका संसदीय दलका नेता इनद्रबहादुर बानियाँको प्रमुख आतित्थ्यतामा रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले नेपाली कांग्रेस नेपालको खेल क्षेत्र र खेलाडीको बिकासका लागी सधै तत्पर रहेको बताए । उनले अञ्जनलाई बाधाई दिदै यस किसिमका सम्मानले आगामी दिनमा देश र गृह जिल्ला मकवापनुरको नाम उचो राख्न प्रेरणा मिलोस भन्ने शुभकामना दिए । कार्यक्रमका प्रमुख अतिथि बानियाँले लोकतान्त्रिक खेलकुद संघ मार्फत अन्जलाई रु २५ हजार नगद प्रदान गरेका हुन् ।
कार्यक्रममा अञ्जनका बुवा राजु विष्टलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सन्त चेपाङ, नेपाली कांग्रेस मकवानपुरका सल्लाहाकार भरत पराजुली, जिल्ला सदस्य एवम खेकुद विभाग प्रमुख सुनिल दाहाल, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, सुनिल अधिकारी, क्षेत्रिय सभापति यतीराज सापकोटा निवर्तमान नगरसभापति आनन्दराम पराजुली, नेविसंघका अध्यक्ष राजु खतिवडा, संघका उपाध्क्ष सर्मिला श्रेष्ठ लागएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















