Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा एमाले मकवानपुरको वडा अधिवेशनबाट वडा नम्बर २, ३, ४, ७ र १३ मा नयाँ नेतृत्व चयन

yamale-media1616509251-16-1634991146.jpg

google

६ कार्तिक, हेटौंडा । नेकपा एमालेको १० औं माहाधिवेशन अन्तर्गत शनिवारबाट स्थानिय तह अन्तर्गतको अधिवेशन सुरु भएको छ ।
जसअन्तर्गत शनिवार मकवानपुरका १०२ वडामा नयाँ नेतृत्व चयन प्रकृया थालिएको छ । यसैविच नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, ३, ४, ७ र १३ नम्बर वडा कमिटिको वडा अधिवेशन शनिवार सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिका २ नं वडा कमिटिको अधिवेशनले रामकृष्ण तिमिल्सिनाको अध्यक्षतामा ३४ सदस्य कमिटि निर्बिरोध चयन गरेको छ । कमिटिको उपाध्यक्षमा मिन राज पौडेल, सचिवमा रेणु श्रेष्ठ (गरुङ्ग), सहसचिवमा रामप्रसाद ढोडारी र विषलाल खड्गी निर्बिरोध चयन हुनु भएको छ ।
त्यस्तै ३ नम्बरमा पनि माधव बर्तौलाको अध्यक्षतामा ३५ सदस्य कमिटि निर्बिरोध गठन गरेको छ । कमिटिको  उपाध्यक्षमा राजेन्द्र बर्तौला, सचिवमा बसन्तकुमार घलान, सहसचिवमा ईन्दिरा थपलिया र देबेन्द्र बर्तौला निर्बिरोध चयन हुनु भएको छ । 
यसैगरी ४ नम्बर वडामा राजेन्द्र बास्ताकोटीको अध्यक्षतामा ४१ सदस्यि वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षतामा नानीराम अर्याल, सचिवमा  प्रकाश सुबेदी, सहसचिवमा विक्रम लामिछाने र गिता त्रिपाटी रहनुभएको छ ।
नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्षतामा कुलप्रसाद त्रिपाठी चयन भएका छन् । अधिवेशनले त्रीपाठीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी निर्माण गरिएको हो । कमिटीको उपाध्यक्षमा उर्मिला लामा, सचीवमा सुशील सुबेदी, सहसचिवहरुमा किरण लामिछाने र रेखा मैनाली चयन भएका छन् ।
यस्तै शनिवार नै भएको वडा अधिवेशनले नेकपा एमाले हेटौंडा–१३ नम्बर वडामा भिमबहादुर थिङलाई अध्यक्षमा चयन गरेको छ । थिङको अध्यक्षतामा चयन भएको ३७ सदस्यीय कमिटीको उपाध्यक्षमा आशिष थापा, सचिवमा उद्धब दङ्गाल, उपसचिव बिष्णु परियार, उपसचिव बिष्णु हरि मिश्र रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

थप समाचार