Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आजबाट मउवा संघको साधारणसभा तथा निर्वाचन सुरु

Screenshot_20210402-06260-1635042996.jpg

७ कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा निर्वाचनको कार्यक्रम आज आइतवारबाट सुरु हुँँदैछ । 
पहिलो दिन आइतबार साधारणसभाको उद्घाटन तथा बन्दसत्रको कार्यतालिका रहेको छ । साधारणसभाकै अवसरमा संघले पल्पसामा निर्माण गरेको अतिथि सदनको उद्घाटन गर्ने कार्यतालिका समेत रहेको छ । 
साधारणसभाको सम्पूर्ण तयारी पूरा भैसकेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । ९ गतेसम्म हुने साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट आगामी तीन बर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । 
संघको नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल र पूर्व अध्यक्ष राजकुमार न्यौपाने प्यानलसहित चुनावी अभियानमा रहेका छन् । संघको निर्वाचनबाट एक अध्यक्ष, ४ उपाध्यक्षसहित २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुनेछन् ।
निर्वाचित कार्यसमितिले ३ जना आमन्त्रित र ३ जना मनोनित सदस्य थप्ने व्यवस्था रहेकोछ । मउवा संघमा २ हजार ९०६ जना मतदाता संख्या रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

थप समाचार