९ कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज मंगलबार निर्वाचन हुँदैछ । अध्यक्ष पदमा कृष्णकुमार गुप्ता अग्रवाल र राजकुमार न्यौपानेको उम्मेदवारी परेको छ ।
अग्रवाल र न्यौपानेले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । अग्रवालको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल तथा सदस्यमा कुलप्रसाद चौलागाईं, जावेद हुसेन, कृष्णप्रसाद ढुंगाना, दीपक खत्री, अनिलभक्त श्रेष्ठ, दामोदर पाठक, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, निलम पाण्डे र निलम बैद्य उम्मेदवार रहेका छन् ।
यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट तथा सदस्यमा सन्तोषकुमार अर्याल, भुपेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण कर्माचार्य, रुपकराज दाहाल र सीतादेवी भेटवाल उम्मेदवार रहेका छन् । एशोसियटतर्फको उपाध्यक्ष पदमा बिष्णु खनाल तथा सदस्यमा गणेशप्रसाद भेटवाल, अंकिता सुमार्गी, राजाराम कार्की र दीपक उप्रेतीले उम्मेदवारी दर्ता गराउँदा वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणी अधिकारी तथा सदस्यमा पुष्पराज पुडासैनी र प्रदीप अर्याल रहेका छन् ।
यता राजकुमार न्यौपानेको समूहबाट वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने तथा सदस्यमा नेत्रप्रसाद खतिवडा, बिष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाईं, दिवस पराजुली, सुदर्शन खरेल, हरिनारायण ठाकुर, माधव ज्ञवाली, मनु दाहाल, नेत्रकुमारी भट्ट र राजु राउत रहेका छन् । पश्चिमी क्षेत्र आरक्षणमा राधिका पाण्डे सामरीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छिन ।
यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ तथा सदस्यमा ज्ञानेन्द्र बर्तौला, दीपक शिवाकोटी, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल र मेनका श्रेष्ठ रहेका छन् । एशोसियटर्फको उपाध्यक्षमा उज्वल चौलागाईं तथा सदस्यमा अशोककुमार राउत, नवराज खतिवडा, राजु थापा र रामशरण दुलाल रहेका छन् भने वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी तथा सदस्यमा तेजराज अधिकारी र अजिव भट्टराई रहेका छन् ।
२ हजार ९०६ मतदाता सङ्ख्या रहेको मकवानपुर उद्योग वाणिज्य संघको ३ बर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । वाणिज्यतर्फ एकहजार ८६८, उद्योगतर्फ ८९०, एसोसियटतर्फ ११७ र वस्तुगततर्फ ३१ मतदाता रहेको छ ।
यसैविच मकवानपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि एशोसियटतर्फको बहुराष्ट्रिय क्षेत्रको सदस्य पदमा भने निर्विरोध भएको छ । सीएसआई नेपाल प्रा.लिका शान्तिराम धिमालको मात्र उम्मेदवारी परेपछि एशोसियटतर्फको बहुराष्ट्रिय क्षेत्रको सदस्य पदमा उनी निर्विरोध भएका हुन् ।
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...


-1794097986.jpg)








-1792888897.jpg)






