Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए सपथ

चार सदस्यीय मन्त्रिमण्डल विस्तार

Screenshot_20211028-17493-1635422917.jpg

११ कार्तिक, हेटौंडा । नेकपा एस  बागमती प्रदेश संसदीय दलकी नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् ।

एक समारोहकाबीच बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले नबनियुक्त मुख्यमन्त्री पाण्डेलाई शपथ ग्रहण गराएका हुन् ।सपथ ग्रहण कार्यक्रममा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशका सांसद विभिन्न संघ संस्थाका प्रतिनिधि र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बुधबार दिउँसो अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि प्रदेश प्रमुख शर्माले बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दललाई नयाँ सरकार गणनाका लागि बहुमत सहित दावी पेश गर्न आज दिउँसो ३ बजे सम्म आव्हान गरेका थिए। नवनियुक्त मुख्यमन्त्री पाण्डेले हिजै ५९ सांसदको हस्ताक्षर सहित दावी पेश गरेका थिए। 

पाण्डेले आजै तिनजना मन्त्री नियुक्त गरेका छन् ।उनले नेकपा (एस)का सांसद कृष्ण प्रसाद खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्री,कांग्रेस सांसद कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास मन्त्री र माओवादी केन्द्रकी सांसद कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् ।नवनियुक्त मन्त्रीहरूलाई आज सपथ ग्रहण गराइएको छ।

Screenshot_20211028-17494-1635422919.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार