१२ कात्तिक, हेटौंडा । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्यासीसहित विभिन्न पार्टीका ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुर गढी गाउँपालिका १ नम्वर वडा समितिले दिपावली, छठ, नेपाल सम्वत, ल्होसार तथा क्रिसमसको उपलक्ष्यमा शुक्रबार गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका मकवानपुर गढी गाउँपालिका १ का वडा अध्यक्षका प्रत्यासी बलबहादुर थिङ, नेकपा एमालेका नेताहरु विरबहादुर लुङ्वा, सानुमाया भ्लोनलगायत माओवादी केन्द्र र एमालेका ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस गढी गाउँपालिका १ का सभापति सुर्यबहादुर स्याङतानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा टिका तथा सदस्यता दिएर उनीहरुलाई कांग्रेसमा स्वागत गरेका थिए ।
पार्टीमा स्वागत गर्दै नेता बानियाँले कम्युनिष्टहरु गरिबलाई सपना देखाएर झुट र भ्रमको खेति मात्रै गर्ने भएकाले उनीहरुको विश्वास गर्न जनताले छाडिसकेका बताउँदै कांग्रेसले मात्रै बोलेको पु¥याउने भएकाले जनताको विश्वास कांग्रेसमा बढेको बताए ।
नेता बानियाँले नवप्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा पार्टीमा स्थान दिईने बताउँदै कांग्रेसले मकवानपुरमा कम्युनिष्टलाई अवको चुनावमा पत्तासाफ पार्ने दावी गरे ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य सुर्यबहादुर रुम्बा, संघीय सभापतिद्वय दामोदर खनाल र यतिराज सापकोटा, हेटौंडा उपमहानगर निवर्तमान सभापति आनन्दराम पराजुली, गढी गाउँपालिका सभापति राजविर मोक्तान, हेटौंडा उपमहानगरपालिका ६ का वडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुर गढी गाउँपालिका १ का वडासचिव कमलबहादुर लोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




