Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गढीमा विभिन्न पार्टी परित्याग गरि २९५ जना कांग्रेसमा प्रवेश

251518603_302172428397832-1635598862.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुर गढी गाउँपालिका ३ र ४ को आयोजनामा शनिबार भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस गढी गाउँपालिका ४ का वडा सभापति सुभाष सापकोटाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रममा कार्यक्रम भएको हो । नवप्रवेशीहरुलाई नेता बानियाँले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजिव पराजुली, दोर्जे लामा, क्षेत्रिय सभापति यतिराज सापकोटा, नेविसंघका केन्द्रीय महासचिव प्रभात दाहाल, नेपाली कांग्रेस हेटौंडा नगरसमितिका निवर्तमान सभापति आनन्दराम पराजुली, नेविसंघका जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका जिल्ला सविच सचित थापा, नेविसंघका पूर्व जिल्ला सभापति महेन्द्र राउत लगाएतको उपस्थिति रहेको थियो ।
 

249803901_247824887403406-1635598865.jpg
250868208_285777743429805-1635598905.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार