१५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य गोपिप्रसाद अधिकारीले केहिदिन यता आफु विरुद्ध पार्टी परिवर्तन गर्न लागेको भनि चलाएको हल्ला प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
आइतबार एक प्रेस नोट सार्वजनिक गर्दै जिल्ला सदस्य अधिकारीले केहि गलत नियतका व्यक्तिहरुले आफ्नो चरित्र हत्या गर्ने दुस्प्रयास गरेको भन्दै यस्ता भ्रमपूर्ण अभिव्यक्ति र हल्लाप्रति नालग्न आग्रह गरेका छन् ।
तत्कालिन मकवानपुर गढी गाविसको कांग्रेस सभापतिको रुपमा दुई÷दुई पटक नेतृत्व गरिसकेको र हाल पनि जिल्ला कार्यसमितिमा रहि काम गरिरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिकाका केहि राजनितिक अराजकहरुले आफु विरुद्ध पार्टी परिवर्तन गर्न लागेकोे हल्ला चलाएको भन्दै अधिकारीले आपत्ति जनाएका छन् ।
उनले नेपाली कांग्रेस पार्टीको नीति र सिद्धान्तमा अडिग हुन नसकेर अन्य पार्टीमा लागेका मकवानपुरगढी गाउँपाकिाका केहि अराजक समूह आफु विरुद्ध यसअघि पनि र अहिले पनि आफ्नो राजनितिक चरित्र हत्या गर्ने प्रयासमा लागेको दावी गर्दे उक्त अराजक समूहको हल्लाको पछि नलाग्न र त्यसमा कुनैपनि सत्यता नरहेको स्पष्ट पारेका छन् ।
उनले आफु नेपाली कांग्रेसको ६ दशकदेखि अनवरत क्रियाशिल एक सिपाही रहेको उल्लेख गर्दै पार्टीको विभिन्न तह र तप्कामा रहेर पार्टीको विकास र उन्नतीका साथै पार्टीले दिएको जिम्मेवारी र निर्देशन कर्तव्यनिष्ठ भएर पालना गरिरहेको र भोलीका दिनमा पनि आफ्नो पार्टीप्रतिको निष्ठा र क्रियाशिलता निरन्तर रहने बताएका छन् ।
जिल्ला सदस्य अधिकारीले आपैm नैतिक रुपमा पदन भएको अराजक समूहले आफ्नो नैतिक इमान्दारिता माथी औंला उठाउँनुको कुनै औचित्य नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेस मकवानपुर, मकवानपुर गढी गाउँपालिका र आम नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा सुभेच्छुकहरुलाई स्पष्ट भैदिन आग्रह समेत गरेका छन् । उनले नेपाली कांग्रेसको प्राजातान्त्रिक आस्थामा गोलबद्ध हुन आम सर्वसाधरणलाई आग्रह समेत गरेका छन् ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




