Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कैलाश गाउँपालिकामा विभिन्न पार्टीबाट ४ सय २१ कांग्रेसमा प्रवेश

Kailash-1635860083.jpg

१६ कार्तिक, हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
कैलाश गाउँपालिकाले मंगलबार गरेको शुभदिपाली, छठ, नेपाल सम्वत् तथा ल्होसार पर्वको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका कैलाश गाउँपालिका ईन्चार्ज अमृत रुम्बा, एमालेबाट कैलाश ३ का वडा अध्यक्षका प्रत्यासी बिरबहादुर प्रजा, एमालेबाट  वडा नम्बर १का निर्वाचित वडा सदस्य सालिकराम थिङ, माओबादीबाट वडा नम्बर ४ मा निर्वाचित वडा सदस्य सुन्तली सुनारसहित माओवादी केन्द्र र एमालेका ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको विशेष आथित्यतामा नवप्रवेशीलाई सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला  सदस्य मिरा स्याङतान, संघीय सभापति यतिराज सापकोटा, क्षेत्रीय सभापति लोक मुक्तान, महासमिति सदस्यद्वय रञ्जन कालाखेती र भरत लामा, कांग्रेस हेटौंडा उपमहानगर निवर्तमान सभापति आनन्दराम पराजुली, बागमती प्रदेशसभा सदस्य सन्त चेपाङ, कांग्रेसका पुराना नेता पशुपति रिजाल, कैलाश गाउँपालिका उपसभापति मानबहादुर वाईबा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, कैलाश १० का वडाअध्यक्ष माणिकलाल मुक्तानलगातले मन्तव्य व्यक्त गरेका थिए ।

Kailash1-1635860083.jpg
Kailash2-1635860134.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार