१८ कार्तिक, बारा । बिस्फोटक पदार्थ पटाका र गाँजासहित ६ जनालाई पक्राउ परेका छन्।
प्रहरीले पटाकासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षका बुद्ध लोप्चन, २५ वर्षका राजकुमार लोप्चन र २५ वर्षका बुद्ध लोप्चनलाई पक्राउ गरेको हो।
भारतबाट शंकास्पद रूपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा तीनै जना पक्राउ परेका हुन्।
उनीहरूको साथबाट किङ कोबरा नामक पटाका ११ बण्डल, इलेक्ट्रिक स्पार्कर ५० प्याकेट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
यसैगरी, बाराको जितपुर सिमरा उपमहानगरपालिकाबाट १२ किलो गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। गाँजासहित प्रहरीले जल्ला मकवानपुर राक्सिराङ गाउँपालिका–२ बस्ने सुमन रुम्बा, विजय थिङ र अखिल मोक्तानलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले तीनै जनलाई जितपुर सिमरा उपहानगरपालिका–७ बाट गाँजासहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता मिश्रले बताए ।
यसैबीच, पर्सा प्रहरीले बरामद गरेको एक लाख ५० हजार मूल्य बराबरको पटाका नष्ट गरेको छ। विभिन्न मितिमा बरामद गरिएको विस्फोटक पदार्थ पटाका प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । (देशसंचारबाट)
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




