Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडा-१६ ले गर्यो विरामीलाई आर्थिक सहयोग

Screenshot_20211106-12265-1636182166.jpg

२० कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा वडा नम्बर १६ इकाई समितिले वडाका एक विरामीलाई आर्थिक सहयोग गरेको छ ।
हेटौंडा-१६ का अनन्त खतिवडाका छोरा रोहन खतिवडा एपाल्स्टिक एनिमिया भई पाटन अस्पतालमा उपचाररत रहेकोमा उपचारमा केही मद्धत पुगोस् भन्ने उद्धेश्यले वडा इकाईले एक लाख ८ हजार रूपैयाँ सहयोग गरेको हो ।
पार्टीको तर्फबाट हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले १५ हजार, पिताम्बर गौतमले १५ हजार, महेश ढकालले १५ हजार, कृष्ण पनेरुले १५ हजार, शिव फुँयालले १५ हजार, टिकाप्रसाद गौतमले १० हजार, इवनाद दंगालले १० हजार, सोमनाथ दंगालले ५ हजार, कृष्णप्रसाद बस्ताकोटीले १ हजार, रमेश ढकालले २ हजार, सन्तोष कार्कीले १ हजार, श्याम कार्कीले १ हजार, भीमप्रसाद गौतमले १ हजार, कृष्ण दुर्च्याईले १ हजार र बाबुकाजी मिश्रले १ हजार रूपैयाँ सहयोग गरेका छन् । 
संकलित रकम वडा अध्यक्ष कोइरालाले विरामीको आफन्तलाई हस्तान्तरण गरेका छन् । उनले वडा कार्यालयबाट ५० हजार रूपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् । 
चिकित्सकका अनुसार खतिवडाको  डा. को बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने र यसका लागि करिब ५० लाख रूपैयाँ खर्च हुनेछ । वडा अध्यक्ष कोइरालाले सहयोगका लागि सबैसँग आग्रह समेत गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार