१ मंसिर, हेटौंडा । यही मंसिर ३ गते हुने गइरहेको कांग्रेस मकवानपुरको प्रदेश तहको निर्वाचनका उम्मेदवारले टिम घोषण सहित उम्मेदवारी टुङ्ग्याउने क्रम जारी छ । यसै क्रममा बुधबार नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) सभापतिका उम्मेदवार राजेश बानियाँले टिम सार्वजनिक गरेका छन ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष समेत रहेका बानियाँको नेतृत्व टिमको बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै आफु नेतृत्वको टिम घोषण गरेका हुन ।
उनको नेतृत्वमा उपसभापतिमा विनोद शर्मा र शुक्र जोशी रहेका छन् ।त्यसैगरी सचिव पदमा प्रदिप कँडेल र गोकर्ण सुवेदी, सह–सचिव पदमा केदार ढोडारी र सानुकान्छा दोङ रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधितर्फ शर्मिला श्रेष्ठ, लक्ष्मी न्यौपाने, गिता न्यौपाने महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार हुनेछन् ।
पुरुषतर्फको खुल्ला सदस्य पदमा भवनाथ अधिकारी, गुरुप्रसाद गोपी, दीपक तिवारी, सुनिल गिरी, अचुत शर्मा, ऋषिराज बानियाँ र अभय श्रेष्ठ उम्मेदवार हुँदैछन् । खसआर्यतर्फ (महिला)सदस्यमा प्रमिला खतिवडा र पुरुष सदस्यमा रामहरी आचार्य र भरतराज न्यौपाने रहेका छन् । आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा विमला थिङ, पुरुषतर्फ महारत्न लामा अर्जुन कुमार थिङ,दलिततर्फ कृष्ण नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टाचार्य उम्मेदवार हुने जनाइएको छ ।
घोषणा कार्यक्रममा बोल्दै सभापति पदका उम्मेदवार बानियाँले सहमतिको प्रयास भइरहेको र सकेसम्म सहमतिमै कुरा टुङ्गिने कुरामा आफु विश्वस्त रहेको बताए । टिम घोषण कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनी, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष एवम् कांग्रेस नेता अर्जुन चौँलागाई लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




