Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुको क्षेत्र नम्बर १ को ‘क’ मा सुशान्त श्रेष्ठको प्यानल घोषणा

255355166_387190273155604-1637240254.jpg

२ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते भोली शुक्रबार हुने प्रदेश तहको निर्वाचनका लागी उम्मेदावारी घोषणाले तिब्रता पाएको छ ।
मकवानपुरमा भोली शुक्रबार हुन लागेको क्षेत्रीय निर्वाचनका लागि मकवानपुरको क्षेत्र नम्वर १ प्रदेशसभा ‘क’ को सभापति पदका लागी उम्मेदवारी सहित सुशान्त श्रेष्ठले आफ्नो प्यानल घोषणा गरेका छन् । 
बिहिवार पत्रकार सम्मेलन गर्दै उनले मकवानपुरको क्षेत्र नम्वर १ प्रदेशसभा ‘क’ को सभापति पदका लागी आफ्नो उम्मेदवारी रहेको दावी गरेका हुन् । उनको टिमबाट उपसभापतिमा गोपाल न्यासुर र कमला वाइबा, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली तथा सहसचिवमा दीपक ढकाल र अमर सोराइली रहेको सभापतिका आकांक्षी श्रेष्ठले जानकारी दिए ।
यसैगरी उनको प्यानलबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा खुला महिलातर्फ जानुका ठकुरी, समिक्षा बिक, छायाँ अधिकारी, खुला पुरुषतर्फ उद्धब सत्याल, सचित थापा, नवराज खतिवडा, तेजप्रसाद घिमिरे, मोहनप्रसाद ढकाल, धु्रब दुलाल रहेका छन् । 
खसआर्य पुरुषतर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाती महिला तर्फ कृति घलान, भानु सोराइली, पुरुषतर्फ भक्तबहादुर राई, दीपकसिंह घलान, नरबहादुर पुलामी तथा दलिततर्फ अनिल बिक र अल्पसंख्यकतर्फ रामशरण माझी उम्मेदवार रहने सभापति पदका उम्मेदवार श्रेष्ठले बताए ।
प्यानल घोषण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँ, ६ का वडा अध्यक्ष अर्जुन चौलागाईं, १५ का वडा अध्यक्ष महारत्न लामा, १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला क्षेत्रिय सचिव सुवातसिंह थिङ लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार