३ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ क्षेत्रीय सभापतिमा राक्सिराङ गाउँपालिकाका वडा अध्यक्ष समेत रहेका कांग्रेस नेता रामकृष्ण प्रजाले प्यानल घोषणा गरेका छन् ।
बिहीबार अबेर हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सभापति पदमा आफ्नो उम्मेदवारी रहने जानकारी दिँदै प्यानल घोषणा गरेका हुन् । उनको प्यानलबाट उपसभापतिमा मुक्तिनाथ अधिकारी र राजकुमार ब्लोन, सचिवमा सिद्धलाल लामा र रामकृष्ण गुरुङ तथा सहसचिवमा राजेश अधिकारी र ज्ञानबहादुर घलान रहेका छन् ।
प्रजाको प्यानलबाट बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा महिलातर्फ पवित्रा अर्याल, चन्द्रावती लटौला र चरिमाया नेगी, खुलातर्फ रत्नबहादुर ब्लोन, जगन्नाथ अधिकारी, सानुबाबु लामा ‘निर्मल’, दीपक नगरकोटी, बलिन्द्र ब्लोन, ज्ञानबहादुर पाख्रीन र मनिकलाल रुम्बा, आदिवासी जनजाति महिलातर्फ सावित्री थिङ र जमुना गुरुङ, आदिवासी जनजाति पुरुषतर्फ टेक पाख्रीन, मित्रलाल मुक्तान र बीरबहादुर थिङ, खसआर्य तर्फ प्रलाद अर्याल, अल्पसंख्यकतर्फ विन्दु प्रजा र दलित प्रतिनिधिमा ईन्द्र बिक रहेका छन् ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सल्लाहकार उमा दाहाल, नेता शंकर न्यौपाने, मनहरी गाउँपालिकाका निवर्तमान सभापति नारायण उप्रेती, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक, कांग्रेस महाधिवेशन प्रतिनिधि टेकनाथ शिवाकोटीलगायतको उपस्थिती थियो ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




