Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर कांग्रेस प्रदेशसभा अन्तर्गत क्षेत्रीय कार्यसमितिको निर्वाचन प्रकृया शुरू

Nirbachan-1637291311.jpg

उम्मेदवारको दरखास्त लिदै मतदान अधिकृत

३ मंसिर,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको २ वटा प्रतिनिधिसभा अन्तर्गतका ४ वटा प्रदेशसभाको क्षेत्रीय कार्य समिति र प्रतिनिधिका लागि अधिवेशन प्रकृया सुरु भएको छ।आज ३ गतेलाई तोकिएको ४  प्रदेशसभामा क्षेत्रीय समिति र अधिवेशन प्रतिनिधिको निर्वाचन प्रकृया सुरु भएको हो। 

यसै क्रममा कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को ख मा निर्वाचन प्रकृया सुरु भइसकेको छ। हेटौंडा-५ अब्बल डाँडा स्थित श्री गणेश पार्टी प्यालेसमा हुने निर्वाचन प्रकृया सुरु भएको निर्वाचन अधिकृत रामकुमार अधिकारीले जनाएका छन। 

यो समाचार तयार पार्दासम्म अहिले उम्मेदवारको दरखास्त लिने काम भइरहेको छ।  २६५ प्रतिनिधिले मतदान गर्ने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) मा सभापतिमा दुई जना चुनावी मैदानमा रहेका छन।४ बजेसम्म मतदानको समय तोकिएको र आज साझै मतपरिणाम आइसक्ने निर्वाचन अधिकृत अधिकारीले बताए।

प्रदेशसभा निर्वाचन अन्तर्गत अहिले प्रतिनिधिसभा क्षेत्र नम्बर १ को 'क' प्रतिनिधिसभा क्षेत्र नम्बर २ को (क) र (ख) क्रमश हेटौंडा-१६ हटिया,मकवानपुरको थाहानगरको पालुङ र हेटौंडा-१९ बस्तिपुरमा निर्वाचन प्रक्रिया सुरुभइसकेको त्यहाँ स्थित निर्वाचन अधिकृतले बताएका छन।

FB_IMG_1637246935041-1637291820.jpg

निर्वाचन कार्यतालिका


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार