Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मकवानपुरको प्रतिनिधिसभा १ को (ख) मा मतदान सुरु,दुईजना निर्विरोध

मतदान-1637307526.jpg

३ मंसिर,हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको २ वटा प्रतिनिधिसभा अन्तर्गतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) अन्तर्गत प्रदेशसभाको क्षेत्रीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधीको अधिवेशनको मतदान कार्य सुरु भएको  छ। 

हेटौंडा-५ अब्बल डाँडा स्थित श्री गणेश पार्टी प्यालेसमा केही समय अघिबाट मतदान कार्य सुरु भएको निर्वाचन अधिकृत रामकुमार अधिकारीले जनाएका छन। 

यो समाचार तयार पार्दासम्म अहिले सम्म २० जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेको जनाइएको छ।२६५ प्रतिनिधिले मतदान गर्ने मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) मा सभापतिमा राजेश बानियाँ र रमेश ध्वज कार्की दुई जनाको प्यानल चुनावी मैदानमा रहेका छन।४ बजेसम्म मतदानको समय तोकिएको र आज साँझै मतपरिणाम आइसक्ने निर्वाचन अधिकृत अधिकारीले बताए।

त्यसैगरी दुई जना उम्मेदवार प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन।दलित तर्फ कृष्ण कुमार नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टाचार्य निर्विरोध निर्वाचित भएको मतदान अधिकृत अधिकारीले बताएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार