४ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको निर्वाचन प्रकृयाबाट मकवानपुरको चार वटै क्षेत्रिय समितिको नेतृत्व टुंगो लागेको छ ।
नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ख को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । शुक्रबार राति सम्मपन्न मत गणनामा अर्का प्रतिस्पर्धी रामकृष्ण प्रजालाई पछि पार्दै कालाखेती निर्वाचित भएका हुन् । मत परिणाम अनुसार कालाखेतीले २९२ मत पाउँदा प्रजाले २२३ मत पाएका थिए । सभापतिमा कालाखेतीसँगै उनको प्यानलनै विजयी भएको छ ।
उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ विजयी भएका छन् । यस्तै सचिवमा नवराज पौडेल र कृष्ण योन्जन विजयी हुँदा सहसचिवमा गोपिलाल थिङ र शालिकराम अधिकारी विजयी भएका छन् ।
यस्तै प्रदेश प्रतिनिधिको लागी महिला तर्फ देवकी र यासिका घिसिङ विजयी भएका छन् । खुला तर्फ कविता बर्तौला, कृष्णहरि कालालाखेती, कान्छाराम रुम्बा, निरशंकर लामा, निराजन बर्तौला, वेलबहादुर मुक्तान र रत्न बहादुर ब्लोन विजयी भएका छन् ।
यसैगरी खसआर्य तर्फ जयन्ती पाठक, आदिबासी जनजातिको महिला तर्फ संगीता थिङ र सीता बल विजयी भएकी छिन् भने खुला तर्फ निजन घलान, ठुलोकान्छा लामा र सागर जिम्बा विजयी भएका छन् । यस्तै अल्पसख्ंयकमा विनोदकुमार प्रजा विजयी हुँदा दलित तर्फ लोकबहादुर नेपाली निर्विरोध निर्वाचित भएका छन् ।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




