Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल हेटौंडा-६ को भेला सम्पन्न

Htd-6-tarun-1637408130.jpg

४ मंसिर,हेटौंडा। नेपाल तरुण दल हेटौंडा-६ को वडा भेला शनिबार सम्पन्न भएको छ।  नेपाल तरुण दल ६ नम्बर  वडाका सभापती राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न भेलाको  प्रमुख अतिथि नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ रहेका थिए।भेलाले तरूण दल हेटौंडा-६ मा नयाँ नेतृत्व चयन गरेको छ।कमल कोइरालाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको छ । 

कार्य समिति उपाध्यक्षमा रत्न खड्का,ईश्वर रानामगर, सचिवमा विजय चौलागाई, कोषाध्यक्ष भुपेन्द्र विष्ट,सह सचिव निर्मल राई चयन भएका छन।कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो। कार्यक्रमा विभिन्न पार्टी परित्याग गरी करिब २ दर्जन भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार