Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वास्थ्यमन्त्री खतिवडाद्वारा हेटौंडा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

Ambulance-1637476493.jpg

५ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले हेटौंडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
नेपाल–भारत सहयोग अन्तरगत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स स्वास्थ्य मन्त्री खतिवडाले हेटौंडा अस्पताललाई हस्तान्तरण गरेका हुन् । मन्त्री खतिवडाले अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटालाई आइतबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै उनले अब सबै नेपालीलाई खोपको सहज पहुँचका लागि २४ सैं घण्टा खोप लगाउने व्यवस्था गर्न लागेको बताए ।
हेटौंडा अस्पताललाई हस्तान्तरण गरिएको एम्बुलेन्समा आईसियु र भेन्टिलेटरसहितको सुविधा रहेकाले जटिल प्रकृतिका विरामीलाई अन्यत्र पठाउनुपर्दा सहयोगी हुने हेटौंडा अस्पतालका प्रमुख डा. सापकोटाको भनाई छ । 
कार्यक्रममा प्रदेशसभा सदस्यहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, अस्पतालका पूर्व अध्यक्ष प्रकाश पौडेल, अस्पतालका डा. हरि खड्का लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार