Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रतिनिधि सभा १ को क्षेत्रिय सभापतिमा खनाल र २ मा मोक्तानको उम्मेदावारी घोषणा

259243653_890356771497980-1637543636.jpg

६ मंसिर, हेटौंडा । नेपाली कांग्रेस १४ औं महाधिवेशनको लागि कांग्रेस मकवानपुरको प्रतिनिधिसभा अधिवेशन अन्तगर्त क्षेत्र नंबर १ बाट क्षेत्रिय सभापतिका उम्मेदवार दामोदर खनाल र क्षेत्र नंबर २ बाट क्षेयित सभापतिका उम्मेदावार लोक बहादुर मुक्तानले आ–आफ्नो प्यानल घोषणा गरेका छन् । 
आईतबार साँझ हेटौंडामा संयुक्त पत्रकार सम्मेलन गर्दै खनाल र मोक्तानले प्यानल घोषणा गरेका हुन् । क्षेत्र नंबर १ को क्षेत्रिय सभापतिमा आफ्नो उम्मेदवारी रहने बनताएका खनालले आफ्नो प्यानलबाट सचिव पदमा दोर्जे लामा स्याङ्तान, कविन संगामी, सहसचिवमा मुना पाठक र इन्द्र बहादुर मुक्तान रहेको जानकारी दिए ।
यस्तै यही प्यानलबाट महाधिवेशन प्रतिनिधिका लागी खुल्ला तर्फ पार्टीका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँ, बिष्णुप्रसाद लामिछाने, रामबाबु बानियाँ, दिनेश उपाध्याय, आनन्दराम पराजुली, शेरबहादुर तामाङ, होमनाथ गौतम, अमृत लामा, शिब प्रसाद खतिवडा राजु, ताराचन्द्र बजागाईको उम्मेदवारी रहेने भएको छ । 
खस आर्यमा मिठाराम दहाल, केशब प्रसाद धिताल, आदिवासी जनजातिमा आशोक शाक्य, सुवात सिं थिङ, चम्फुरत्न लामा, महिला खुलामा पवित्रा वि.क, मिरा बन्जारा, उर्मिला पुलामी, अन्जना उपाध्याय, महिला खस आर्यमा राधा कोइराला, आदिवासी जनजाती महिलामा लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ, अमृता थापा दलित प्रतिनिधिमा गोपिलाल वि.क. र अल्पसंख्यकमा रुद्रप्रसाद ढकाल खानको उम्मेदवारी रहेको छ ।
यसैगरि क्षेत्र नंबर २ बाट क्षेत्रिय सभापतिमा आफ्नो उम्मेद्वारी रहेको बताएका मोक्तानले आफ्नो प्यानलबाट सचिव पदमा थलबहादुर थापा सन्तोष, बलराम घिमिरे, सहसचिवमा निर्मला रुम्बा र विनोद थापा रहेको जानकारी दिए । मोक्तानको प्यानलबाट प्रत्येक्ष प्रदेशसभामा खुला महिला सदस्यमा सक्सना उप्रेपी, सुन्तली सुनार र तारा थापा मगरको उम्मेदवारी रहने जनाइएको छ । यसैगरी खुला पुरुष सदस्यहरुमा राजन मल्ल, जलालदिन मिया, बुद्धिलाल थि, पुस्कर लामाको उम्मेदवारी रहेको छ । 
यस्तै प्रत्यक्ष प्रतिनिधि सभा क्षेत्रबाट महिला सदस्यमा राधिका न्यौपाने र पुरुष सदस्यहरुमा दीपक तितुङ, मदन जोशी, रामशरण धिताल खस आर्य सदस्यमा हरिनारायण हुमागाईं आदिवासी जनजाती महिलामा कृष्णमाया राई र उर्मिला गोल तथा आदिवासी जनजाती पुरुषमा मोहन वाईबा, झमक लामा र कृष्णहरी थापाको उम्मेदवारी रहेको छ । यसैगरी अल्पसंख्यकमा सूर्यबहादुर बि.क र जयकान्त प्रजाको उम्मेदावारी रहने छ ।
पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनिया, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सल्लाहाकार अशोक शाक्य, नवनिर्वाति प्रदेश १ खका सभापति राजेश बानियाँ, निवर्तमान नगरसमापति आनन्दराम पराजुली लगाएतको उपस्थिति रहेको थियो । 
पत्रकार सम्मेलनमा बोल्दै सभापति बानियाँले नेपाली कांग्रेस १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई पुनः सभापति पदमा विजयी गराउनको लागि सोही अनुसार मकवानपुर क्षेत्र नंबर १ बाट खनाल र दुईबाट मुक्तानको प्यानल सहित उम्मेद्वारी घोषणा गरेको बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार