Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हवल्दार शिवाकोटी मकवानपुरको कार्तिक महिनाको 'उत्कृष्ट प्रहरी'

B-p-kartik-1637764804.jpg

८ मंसिर ,हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घोषण गरेको कार्तिक महिनाको उत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हवल्दार डिल्लीराम शिवाकोटी रहेका छन। शिवाकोटीले लागुऔषध मुद्दामा फरार अभियुक्तलाई पक्राउ,लागुऔषध गाँजासहित मानिस पक्राउ,अदालतले दोषी ठहर गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न भुमिका निर्वाह गरेको,अबैध सालको चिरान काठसहित मानिस पक्राउ,   आम जन्ताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रही प्रहरीको मुल्य मान्यतालाई कायम राख्न सफर रहेको भन्दै जि प्र का मकवानपुरले प्रहरी हवल्दार शिवाकोटीलाई कार्तिक महिनाको जिल्लाभरिबाट उत्कृष्ट प्रहरी  घोषण गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार