Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लामा काँग्रेसको अधिवेशन आज 

congres-14th-mahadhibesha-1637903711.jpg

१० मंसिर, हेटौंडा । नेपाली काँग्रेसले एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा आज अधिवेशन गर्ने भएको छ । काठमाडौँलगायत विभिन्न ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरू गर्न लागिएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ । 
प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने भएकाले पछि जिल्ला अधिवेशन गर्ने तयारी छ । चितवनमा भने आज एमालेको महाधिवेशन भएकोले काँग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा भने अधिवेशन सम्पन्न भएको छ । तीन जिल्लाको भने मत परिणाम आउन बाँकी छ । मङ्सिर ६ गतेदेखि सुरु भएको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा हिजो अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ । 
काँग्रेसले आउँदो १६ र १७गते प्रदेश अधिवेशन गर्दैछ । १६५ निर्वाचन क्षेत्रमध्ये १२६ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि सकिसकेको काँग्रेसको प्रतिनिधि सभा क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि २६ जनाका दरले प्रतिनिधि आउँनेछन् । 
एक मात्र सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा मङ्सिर ६ मा जिल्ला अधिवेशन भएको थियो । त्यसअघि १४ हिमाली जिल्लामा अधिवेशन सकिएको थियो । काँग्रेसले यही २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार