Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक सेवा केन्द्रको प्रष्टखबरकर्मी शिवाकोटी सहित चार पत्रकारलाई सम्मान

Samman-kendra-1638012973.jpg

११ मंसिर,हेटौंडा। हेटौंडा-९ पशुपतिनगरमा रहेको सामुदायिक सेवा केन्द्र मकवानपुरले प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी सहित ४ पत्रकारलाई सम्मान गरेको छ । 

सेवा केन्द्रको शनिबार सम्पन्न १७ औ वार्षिक साधारणसभा तथा सातौं अधिवेशन मार्फत शिवाकोटी सहित,पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर,ग्यालेक्सी टिभीका बागमती ब्यूरो प्रमुख देवराज पन्त र सञ्चारकर्मी आशिष खतिवडालाईकेन्द्रको गतिविधिलाई जनतामाझ पुर्याउन उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरेको हो।

केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षता एवम मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुरका ४ पत्रकारलाई कदरपत्रले सम्मान गरेको हो। साथै केन्द्रले संस्थालाई एम्बुलेन्स सहयोग गर्ने हेटौंडा ५ का वडाध्यक्ष राजेश बानियाँ सहित  संस्थापक  उपध्यक्ष सहित,सहयोग पुुुर्‍याउने विभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार