Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक सेवा केन्द्र मकवानपुर अध्यक्षमा पुन: विष्ट

Samudayik-1638014968.jpg

११ मंसिर,हेटौंडा। हेटौंडा-९ मा रहेको सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुन: राम विष्ट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् 

शनिबार सम्पन्न केन्द्रको १७ औं बार्षिक साधारणसभा तथा १०औ अधिवेशनले बिष्टलाई पुन:तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।सबै राजनीतिक दलहरुको सहमतिमा उनी शनिबार हेटौंडामा भएको सातौं अधिवेशनबाट सर्बसम्मत बिष्ट नेतृत्व कार्य समिति नै आगामी कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । 

अधिवेशनबाट पुनः उपाध्यक्षमा बिनोद लामिछाने र सचिवमा रमिला सापकोटा,सह-सचिवमा महेश्वरमान श्रेष्ठ,कोषाध्यक्षमा रामप्रसाद कोइराला सदस्यहरूमा अच्युतराज मिश्र,कपिल अर्याल,नबराज कोइराला लगायत २२ जनाको कार्यसमिति सर्वसम्मत  चयन गरिएको हो। 

अध्यक्ष निर्वाचित भएपछि विष्टले प्रहरी र समुदायसँग मिलेर समाजमा भएका बिकृति, दुब्र्यसनी बिरुद्ध प्रभावकारी अभियान सञ्चालन गरिने बताए ।अधिवेशनमा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा केन्द्रलाई एम्बुलेन्स सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ सहित ४ पत्रकार र अन्य व्यक्तीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।  कार्यक्रममा केन्द्रका निर्वतमान अध्यक्ष कुमार पौडेल, संस्थापक उपाध्यक्ष बासु खतिवडा,पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार