Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

बकैया गाउँपालिका

बकैया र बागमतीमा ५ दिन लाइन काटिने

20201224_053507-1640214727.jpg

८ पुस,हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आजबाट ५ दिन बकैया  र बागमतीमा ४ घण्टा बत्ती कटौती हुने जनाएको छ। 

वितरण केन्द्रले बुधबार एक सुचना जारी गर्दै धरान चतरा सडकखण्ड अन्तर्गत को अधिकार क्षेत्र भित्र पर्ने विद्युतीय पोल,तार सार्ने वा अद्यावधिक गर्ने काम रहेकोले  पुस ८ गतेबाट १२ गतेसम्म ग्रामीण फिडर अन्तर्गत बकैया गाउँपालि र बागमती गाउँपालिकाको राईगाउ सम्म बिहान ७:३० देखी ११:३० सम्म  विद्युत कटौती हुने जनाएको छ।

FB_IMG_1640188878511-1640214729.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा ११ मा करेन्ट लागेर मियोको मृत्यु
IMG_1053-1691907138-1733319504.png

१९ मंसिर, हेटाैंडा। हेटौंडामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११...

रवि लामिछाने सहित १४ जना विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी
Screenshot_20241018_17263-1733313650.jpg

१९ मंसिर, हेटाैंडा। पक्राउ पुर्जी जारी भइ प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

रास्वपाका सभापति समर्थक र प्रहरीबिच चितवनमा झडप
Screenshot_20241204_14025-1733300307.jpg

१९ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ । रवि लामिछानेलाई रिहाइ...

राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया
president-Ram-chandra-pou-1733299765.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण...

बकैयामा बस दुर्घटना, ३६ जना घाइते
Screenshot_20241204_11500-1733293715.jpg

१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...

हेटौंडा ६ मा शौचालयमा लडेर राईको मृत्यु
Screenshot_20240528_08091-1733283611.jpg

१९ मंसिर, हेटाैंडा । हेटौंडामा शौचालयमा लडेर एक युवकको ज्यान गएको छ ।  हेटौंडा-६ कल्यानटारका २८ वर्षिय उद्वव...

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने
Screenshot_20241204_07125-1733275742.jpg

१९ मंसिर, हेटौंडा । चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र...

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
Screenshot_20241204_07070-1733275333.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को...

मौसम मुख्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1733274874.jpg

१९ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल देशभर मौसम मूख्यतया सफा रहेको छ । बुधबार...

थप समाचार