८ पुस,हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आजबाट ५ दिन बकैया र बागमतीमा ४ घण्टा बत्ती कटौती हुने जनाएको छ।
वितरण केन्द्रले बुधबार एक सुचना जारी गर्दै धरान चतरा सडकखण्ड अन्तर्गत को अधिकार क्षेत्र भित्र पर्ने विद्युतीय पोल,तार सार्ने वा अद्यावधिक गर्ने काम रहेकोले पुस ८ गतेबाट १२ गतेसम्म ग्रामीण फिडर अन्तर्गत बकैया गाउँपालि र बागमती गाउँपालिकाको राईगाउ सम्म बिहान ७:३० देखी ११:३० सम्म विद्युत कटौती हुने जनाएको छ।
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
९ असार, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...
८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा...
८ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको ‘पाँच-सात वटा जिल्लाबाहेक अरु...
८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित ...
८ असार, हेटौंडा । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। एसियाली...
७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा-७ मा बृहत बृक्षारोपण गरिएको छ । हेटौंडा-७ नम्बर वडा...
७ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले...
२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...