Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

राक्सिराङ गाउँपालिका

शुक्रबार राक्सिराङमा सार्वजनिक विदा

20210210_062838-1640233574.jpg

८ पुस,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा पुस ९ अर्थात भोली(शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ।  

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बिहीबार एक सुचना जारी गर्दै शुक्रबार क्रिसमस पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन।सूचनामा कोरोनाको जोखिम कायम रहेकोले भिडभाड नगरी भौतिक दुरी कायम गरी पर्व मनाउन भनिएको छ।

FB_IMG_1640180577796-1640233576.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस महासमिति बैठकमा पेश गरिएका चार प्रस्ताव पारित
Nepali-Congress-Maha-sami-1708601448.jpg

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् ।...

मकवानपुरको सिमभञ्याङमा हिमपात
IMG_20240222_170921-1708601176.jpg

१० फागुन, हेटौंडा। बुधबार देखिको पश्चिम वायुको प्रभावले देशभर हल्का बर्षा र हिमपातको संभावना रहेसँगै यतिबेला...

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ
Sabhamukh-1708587284.jpg

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी...

राष्ट्रपति पौडेलद्वारा महाघण्ट उद्घाटन
Rastrapati-1708586597.jpg

१० फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । बागलुङको सर्वसिद्धिधाम...

बिहिबार सुनचाँदीको मूल्य घट्यो
gold-rates-pakistan-1708584127.jpg

१० फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । बिहीबार...

पूर्वप्रधानमन्त्री नेपाल र इयुका राजदूत भेरोनिकबीच भेटवार्ता
Photo1-1708583603.jpg

१० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र यूरोपियन...

एमालेद्वारा तीन मन्त्रीको राजिनामा माग
Raghuji-pant-Parliament-1708583038.jpg

१० फागुन, काठमाडौं । नेकपा एमालेले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै...

प्रतिनिधिसभा बैठक (लाईभ)
Samsad1-1708582259.jpg

१० फागुन, काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने...

बाराको पिलुवामा बाघको मोटरसाइकलमा आक्रमण, दुई घाइते
Screenshot_20240222_08564-1708571534.jpg

१० फागुन, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा...

थप समाचार