final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
मकवानपुरगढी गाउँपालिका

रानी वनले राख्यो मक्रान्चुली र कालीखोलामा सिमेन्टको कुर्सी

FB_IMG_1647871879576-1647872014.jpg

फोटो: भिमसेन पौडेल। प्रष्ट खबर

७ चैत्र, हेटौडा ।  वन,वातावरण र सामाजिक कार्यमा उदाहरणीय काम गर्दै आएको हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी गाउँपालिकाको दुई  स्थानहरुमा सिमेन्टको कुर्सी राखेको छ। 
समूहको चालु आर्थिक२०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सिमेन्टको कुर्सी राखिएको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए।समूहले सोमबार मकवानपुरगढी–३ मक्रान्चुलीमा २ वटा र मकवानपुरगढी–४ कालीखोलामा २ वटा गरि ४ वटा सिमेन्टको कुर्सी राखेको समूहका अध्यक्ष  न्यौपानेले जानकारी दिए। 

स्थानीय उपभोक्ता, बाटोमा हिड्ने बटुवा, सवारीसाधनको प्रतिक्षामा रहेका व्यक्तिहरुलाई सुविधा पु¥याउने उद्धेश्यका साथ सिमेन्टको कुर्सी राखिएको वन समूहले जनाएको छ।यस अघि समूहले मकवानपुरगढी–३ स्थित फुटसल अगाडि र मकवानपुरगढी गाउँपालिका अगाडि स्थानीय, बटुवा लगायतकालाई सुविधा दिने उद्धेश्यले गोलघर निर्माण गरेको समूहकी सचिव नानीमाया रुम्बाले बताईन । समूहले यस आर्थिक वर्षमा समूहको क्षेत्रभित्र १० वटा सिमेन्टको कुर्सी राख्ने योजना रहेको   समूहले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
क्यानको साधारणसभा फागुन १४ र १५ गते
can1637801649-1675241186.jpg

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...

अमेरिकी राजदूत र उपप्रधानमन्त्री उर्जामन्त्रीबीच भेटवार्ता
Screenshot_20230201_14132-1675240122.jpg

१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन
IMG_20230201_132423-1675237181.jpg

१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
0x0-(1)-1675235205.jpg

१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...

माओवादी केन्द्रको बैठक आज बस्दै
1615614532-Ue1Ce-1675216502.jpg

१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...

माघ २० गते हेटौंडामा शैक्षिक मेला हुने
Patrakar-sammelan-1675216061.jpg

१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...

क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
Sandeep_Lamichhane_in_201-1675215809.png

१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...

बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने
monsoon-1675215443.jpg

१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...

दाङका व्यवसायीलाई हेटौंडामा स्वागत
dang-cci-1675178835.jpg

१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...

थप समाचार