Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुरियामाई माविको आर्थिक छानविन गर्न समिति गठन

School-1648365619.jpg

१३ चैत, हेटौंडा । हेटौंडा–१५ मा रहेको चुरियालाई माबिको आर्थिक विषयमा छानविन गर्न समिति गठन भएको छ । दुई दिन अघि भएको विद्यालयको अभिभावक भेलामा लेखापाल पुरुषोतम ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन नभएपछि छानविन समिति गठन भएको हो ।
अभिभावक भेलाले वडा अध्यक्ष महारत्न लामाको संयोजकत्वमा ३ जना अभिभावक र एक शिक्षक प्रतिनिधि रहेको समिति गठन भएको छ । समितिले अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन दिने जनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानले कार्यक्रममै धेरै बर्ष पुराना हिसाव किताब खोज्दै जान थाले समस्या हुने भन्दै अभिभावकलाई सम्झाएका थिए । उनले विद्यालयलाई विधि अनुसार संचालन गर्न आफुले कुनै कसर नराखेको बताएका थिए ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं विद्यालयका अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा भएको भेलामा वडा अध्यक्ष महारत्न लामा,वडा सदस्य पातामाया गोङ्बा, प्रेम भोम्जन, लिला कुमार घलान, दिपेस थिङ लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार