१४ चैत,हेटौंडा । हेटौंडा–२ शिद्धार्थ पथमा रहेको सिद्धार्थ माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा बलराम घिमिरे चयन भएका छन्।
सोमबार सम्पन्न ४४ औं अभिभावक भेलाले घिमिरेलाई ३ बर्षका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन गरेको हो। त्यसैगरी सदस्यमा सरिता दाहाल, रामचन्द्र वतौंला, लक्ष्मी श्रेष्ठ चयन गरिएको छ। त्यसैगरी बैठकले भीम कुमार श्रेष्ठको अध्यक्षतामा पिटिए समिति मनोनयन गर्ने निर्णय गरिएको छ।सदस्यहरुमा विष्णु प्रसाद न्यौपाने,रेखा रिजाल,गणेश प्रसाद हुमागाई,राजन घिमिरे चयन गरिएको छ ।
हेटौंडाका नगर प्रमुख हरि बहादुर महतले उदघाटन गरेको अभिभावक भेलामा हेटौंडा–२ का वडा सदस्यहरु महेश्वरमान श्रेष्ठ,रेणु गुरुङ,अभिभावक,बिद्यालयका शिक्षक प्रतिनिधिको सहभागिता रहेको थियो ।
गठित समितिको सदस्य सचिबमा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा चयन भएका छन्। त्यसैगरी बैठकले पिताम्बर बास्तोला र ज्ञानु परियारलाई मनोनयन गर्ने निर्णय गरिएको छ।वडा प्रतिनिधिमा महेश्वरमान श्रेष्ठ चयन हुनु भएको छ।बाँकी सदस्यरुको मनोनयन पछि गरिने जनाइएको छ ।
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...




-nepal-1792111426.jpg)













