Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राज्यमन्त्री प्रजाको संघिय वन मन्त्रालयलाई ध्यानाकर्षणपत्र

Screenshot_20220329-18313-1648558260.jpg

१५ चैत,हेटाैंडा। चितवन राष्ट्रिय निकुञ्जले गत आइतबार चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङ समुदायको घर भत्काउने तथा आगजनी गरेको प्रति बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले संघिय वन तथा वातावरण मन्त्रालयकाे ध्यानाकर्षण गराएका छन् । 

राज्यमन्त्री प्रजाले मंगलबार वन तथा वातावरण मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाउँदै सुकुम्बासी चेपाङकाे घर भत्काउने तथा आगजनी गरी घरबारबिहिन बनाउनु निन्दनीय भएकाे उल्लेख गरेका छन्।स्थानीय प्रशासन, प्रदेश र संघीय निकायसँग राय नलिई सरोकारवाला संघ संस्थाबीच छलफलसमेत नगरी मानव बस्तीमा गएर घर भत्काएर निकुञ्जले अमानवीय कार्य गरेकाे राज्यमन्त्री प्रजाले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

'नेपालको संविधान २०७२ मा व्यबस्था भएको मानव स्वतन्त्रता, मौलिक हक, आदिबासी, जनजातिको आत्मनिर्णयको अधिकार, जल,जंगल, जमिनमाथि आदिवासीको अधिकार हनन् गर्दै निकुञ्ज प्रशासनले ज्याजति गरेको छ।सो विषयमा सरोकारवालाहरुबीच छलफल गरी घरबारबिहीनलाई तत्कालै आवासको व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदछौं ।' मन्त्रालयलाई लेखेकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।  नागरिकको मौलिक हक हनन् हुने गरी कार्य गर्नेहरुमाथि आवश्यक छानविन गरी कारबाही तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरिएकाे छ ।

त्यस स्थानमा बसोबास गर्ने नागरिकहरुमाथि पटकपटक अन्याय भइरहेको भन्दै सरकार र निकुञ्जबीच समस्याको समाधानको लागि गम्भीरतापूर्वक छलफल सुझाव दिइएकाे छ । निकुञ्जले घर भत्काइदिँदा १७ घरधुरी चेपाङ समुदाय घरबारबिहीन भएकाे भन्दै  उनीहरुलाई तत्काल बसोबासको व्यवस्था गरिदिन आग्रह गरिएकाे छ । घटनाप्रति दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले  बस्तीमा आगजनीको घटनाप्रति अत्यन्त दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले पीडित नागरिकलाई आवश्यक व्यवस्था गर्न वन मन्त्रालयलाई ध्यानाकर्षण पत्र मार्फत आग्रह गरेका छन् ।

Screenshot_20220329-18091-1648558261.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार