Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पत्रकार महासंघको स्थापना दिवसमा हेटौंडामा प्रभातफेरी

FNJ1-1648628577.jpg

१६ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिबसका अवसरमा हेटौडामा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा स्थापना दिबसका अबसरमा सबै संचारकर्मीबिच शुभकामना आदान प्रदान तथा प्रभातफेरी कार्यक्रम गरिएको हो । 
हेटौडाको सिमाचोकबाट निकालिएको प्रभातफेरी बुद्धचोक, पिपलबोट, मकवानपुर उद्योग बाणिज्य संघ हुँदै पुनः बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमले पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको योगदानको स्मरण गर्दै दायित्वबोधका साथ पत्रकारितालाई नयाँ उचाईमा पुर्याउन सबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले जिल्लामा विगतमा असहज अवस्थामा पत्रकारिता गर्ने अग्रजहरुका कारण अहिले जिल्लामा पत्रकारहरुको संख्या बढ्दो रहेको भन्दै उनले पत्रकार आचारसंहिताभित्र रहेर मर्यादित पत्रकारितालाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, सम्झना कार्की, महासचिव कृष्ण सुरु मगर पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणी दाहाल, भानुभक्त आचार्य, मकवानपुरका पत्रकार संगठन र मिडियामा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार