Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल शुक्रबारबाट ३ दिन बन्द रहने

Screenshot_20220331-12075-1648719127.jpg

१७ चैत,हेटौंडा। धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुर र सिन्धुलीमा निर्माणा भइरहेको बागमती पुलमा ३ तिन सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ र मकवानपुरको बाग्मती–४ जोड्न बागमती नदीमा निर्माणा भइरहेको पुलमा कालोपत्र गर्नु पर्ने भएकोले भोलि शुक्रबारबाट चैत २० गते आइतबार सम्म पुलमाथिबाट सवारी संचालनमा प्रतिबन्ध लगाइएको स्वच्छन्द निर्माण सेवाका सुपरभाइजर सन्तोष सापकोटाले जानकारी दिएका छन्। चैत सम्मामा निर्माणको काम सकेर वैशाख १५ गते पुल शिलान्यास गर्ने तयारी भइरहेको जनाइएको छ। २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको उक्त पुल निर्माण सम्पन्न भएमा हेटौंडा हुँदै बागमती प्रदेशका सिन्धुली,रामेछाप तथा उदयपुर,ओखलढुङ्गा,खोटाङ,सुनसरीको धरान पुग्ने सहज हुनेछ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार