Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भीमफेदी कारागारमा स्वास्थ्य सामग्री सहयोग

Screenshot_20220331-16500-1648725211.jpg

१६चैत,हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको  भीमफेदी कारागारमा  स्वास्थ्य साम्रगी वितरण गरिएको छ। 

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगर एवं सेवाकाे लागी युवा मकवानपुरले भिमफेदी-६ मा रहेको  भिमफेदी कारागारमा स्वास्थ्य सामाग्री  हस्तान्तरण गरिएकाे हो  ।  
सेवाकाे लागि युवा टिम लिडर विबश सुबेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टकाे 
प्रमुख आथित्यता रहेको थियो ।
केन्द्रका अध्यक्ष राम बिष्टले कारागार प्रमुख मदन लामा थिङ्ग लाई अक्सिजन सिलिन्डर ,गाेल्प्स ,माक्स ,सेनिटाइजर र १ हजार लिटरको पानी ट्याङ्की हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि बिष्टले कारागारमा रहेका व्यक्तिहरू कानुनमा दाेषी भए पनि समुदाय कै नागरिक भएकाे हुनाले तपाई हाम्रै दाइत्व भएकाेले सबैले सहयोग गर्नु पर्ने बताउदै यहाँ आएर सामाग्री हस्तान्तरण गर्न पाउदा खुशी लागेको भन्दै पुनः सहयोगकाे गर्ने बताएका थिए । कारागार प्रमुख लामाले कैदी जिवन बिताइरहेकाकाे राज्यले केही अधिकार खाेसे पनि उनिहरूका मानवअधिकार कायम रहेकाे जनाउदै नेपाल सरकारले मात्र आधारभुत आवश्यकता पुरा गर्न नसक्ने भएकाले यस्ता खाले सहयाेगले टेवा दिने धारणा राखेका थिए । 
हस्तान्तरण कार्यक्रममा सह -सेनानी सुरज बस्नेत ,ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठ ,केन्द्रका निबर्तमान अध्यक्ष कुमार पौडेल ,सचिबालय सदस्य नबराज काेइराला लगायतकाे उपस्थिति रहेकाे थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार