Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

क्लासिक टेकले राति पनि फिल्ड सर्पोट सेवा दिने

Classic-Tech-1648798993.jpg

१८ चैत, हेटौंडा । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले राति पनि फिल्ड सर्पोट सेवा दिने भएको छ ।
६ महिनादेखि अधिकांश शहरहरुमा परीक्षण गरिरहेको क्लासिक टेकले अब यसलाई कार्यान्वयन गरेको हो । पहिलो चरणमा ग्राहकको अनुमतिमा राति १० बजेसम्म फिल्ड सर्पोट सेवा दिने भएको हो । ‘चौविसै घण्टा इन्टरनेट सेवा उपलव्ध होस् भन्ने उद्धेश्यले राति पनि फिल्ड सर्पोट सेवा दिन लागेको जनाईएको छ । यसका लागि कम्पनीले ८ सय जना जनशक्ति थप गरेको छ ।
कम्पनीका अनुसार ग्राहकलाई चौबीसै घण्टा फिल्ड सपोर्ट सेवा दिन  ‘कम्प्लेन्ट टिकेट रजिष्ट्रार’ भएपछि उनीहरुकै अनुमतिमा राति १० बजेसम्म सेवा दिइनेछ । यो सेवालाई अझै बढाइने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहक सेवालाई प्राथमिकता दिंदै गुनासो दर्ता भएको २ घण्टाको कार्यसमयमा सेवा दिने र सपोर्ट सेवा दिन नसके क्षतिपूर्ति समेत दिंदै आएको क्लासिक टेकले जनाएको छ । 
सन् २००९ देखि नेपालमा सेवा शुरु गरेको कम्पनीले १२ वर्षमा ७४ जिल्लामा १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार