१९ चैत, हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा सत्तारुढ दलहरुबीच वडा तहसम्म गठबन्धन गर्ने समहमती भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको शुक्रबार हेटौंडामा बसेको बैठकले स्थानीय निर्वाचनमा वडा तहसम्मै गठबन्धन गर्ने निर्णय गरेको हो ।
गठबन्धनको केन्द्रीय निर्देशन अनुसार शुक्रबार बसेको ४ दलका नेताहरुको बैठकले वडा तहसम्मै गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका हुन् । बैठकपछि निर्णय सार्वजनिकम गर्दै नेपाली कांग्रेसका सभापति बुद्ध लामाले गठबन्धनलाई थप सशक्त र मजबुत बनाउन स्थानीय तह निर्वाचनमा पनि गठबन्धन बनाएर जाने निर्णय भएको जानकारी दिए ।
उनले निर्वाचन परिचालनका लागी गठबन्धनलाई तल्लो तहसम्मै लैजाने र त्यसका लागि सचिवालय बनाउने निर्णय भएको जानकारी दिए । यस्तै निर्णय अनुसार गठबन्धनको उम्मेदवारहरु जिताउन सबै एकजुट भएर लाग्ने निर्णय भएको र यसका लागि नेता कार्यकर्तालाई सोही अनुसार निर्देशन दिने बताए ।
गठबन्धनका लागि कांग्रेस सभापति लामाको नेतृत्वमा सत्तारुढ दलका अध्यक्ष रहेको ५ सदस्यीय समिति बनाइएको छ । मकवानपुरको १०२ वटै वडा र १० वटै पालिकामा गठबन्धन हुने जानकारी दिइएको छ । गठबन्धनलाई वडैसम्म पु¥याउनका लागी शनिवार आज सबै पालिकामा गठबन्धनको बैठक बस्ने बताइएको छ ।
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...




-nepal-1792111426.jpg)













