Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा कांग्रेसले गर्यो ज्येष्ठ सदस्यको सम्मान

Congress-1648977649.jpg

२० चैत, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले आइतबार ज्येष्ठ नागरिक तथा एकल महिलाहरुको सम्मान गरेको छ । घर घर जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियानअन्तर्गत कांग्रेस हेटौंडा–२ पल्पसा टोल समितिले गरेको कार्यक्रममा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेकी हुन् ।
कार्यक्रममा उपाध्यायले ज्येष्ठ नागरिकको जीवन सहज बनाउन कांग्रेसले योजना बनाएर अगाडि बढ्ने बताईन् । टोल इकाई समितिका अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर सभापति बुद्ध लामा, रविन्द्र घिमिरेलगायतले जेष्ठ नागरिकको सम्मानले समाज विकासमा सहयोग पुग्ने बताएका थिए ।
कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव ताराचन्द्र बजगाई, जिल्ला सदस्य इश्वर पण्डित, अर्जुन पुडासैनी, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, निवर्तमान सभापति आनन्दराम पराजुली, महासमिति सदस्य अशोक शाक्य, जिल्ला प्रतिनिधि हरि वाग्ले, पूर्व जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ, २ नम्बर वडा सभापति भवसागर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Congress1-1648977650.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार