२१ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिले स्थानीय तह निर्वाचनका लागि प्रदेश प्रचार समिति गठबन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन प्रदेश प्रचार समिति गठन गरेको हो ।
कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरिएको छ । प्रचार समितिको सदस्यहरुमा उपेन्द्र लम्साल (रसुवा), श्यामकुमार लामा (धादिङ), ओमप्रसाद डल्लाकोटी (चितवन), जानकी लामा तामाङ (मकवानपुर), रामशरण माझी (मकवानपुर), नानु दाहाल (काठमाण्डौं), राजु खरेल (काठमाण्डौं), धनकुमारी थापा ‘सरु’ (नुवाकोट), कुमार दुलाल (सिन्धुपाल्चोक), गुमानसिंह लामा (काभ्रेपलान्चोक) रहेका छन् ।
यसैगरी कोकिल अस्तानी मगर (सिन्धुली), कृष्णकुमार श्रेष्ठ (सिन्धुली), मोहम्मद मुकिम (ललितपुर), सुमन कार्की (भक्तपुर), गणेशप्रसाद फुयाँल (भक्तपुर), उज्वलराम घिमिरे (रामेछाप), भीमसेन बस्नेत (रामेछाप), प्रभुराम श्रेष्ठ (दोलखा) र अनिता श्रेष्ठ (दोलखा) रहेका छन् ।
यसैगरी समितिमा दिवाकर नेपाल (ललितपुर), रामबहादुर लामा (चितवन), खुमबहादुर सुवेदी (धादिङ), सानुकाजी दाहाल (धादिङ), उत्तम चुके (चितवन), कबिता भन्तना (चितवन), अस्मिन सिटौला (काठमाण्डौं), सन्तप्रसाद श्रेष्ठ ‘प्रबिन’ (काठमाण्डौं), राजेन्द्र बानियाँ (काठमाण्डौं), देवसुन्दर बज्राचार्य (काठमाण्डौं), राजु सुनार (काठमाण्डौं), माधव लामिछाने (नुवाकोट), पवित्रा पुडासैनी (नुवाकोट), रामशरण वस्ती (नुवाकोट), ईश्वरलाल श्रेष्ठ (रसुवा) र राजेन्द्र लामा (चितवन) मनोनित भएका छन् ।
प्रचार समिति समिति गठन गर्दै कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचन केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...




-nepal-1792111426.jpg)













