Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका २ व्यापारी अनुगमनको फन्दामा, जरिवाना गरियो

CDO-Office-1649156413.jpg

२२ चैत, हेटौंडा । हेटौंडामा २ व्यापारी अनुगमनको फन्दामा परेका छन् । संयुक्त बजार अनुगमन टोलीले हेटौंडा–२ मा ५ वटा पसलको अनुगमन गरेकोमा २ व्यापारी फन्दामा परेका छन् । 
कारवाहीमा पर्नेमा बिनोदमान श्रेष्ठले संचालन गरेको विनोद किराना पसल र संदिप साहले संचालन गरेको श्याम स्टोर रहेका छन् । ति पसलले बिल बिजक जारी नगरेकोले पाईएको छ । टोलीले विनोद किराना पसललाई १० हजार रुपैंया र श्याम स्टोरलाई २० हजार रुपैंया जरिवाना गर्दै बिल बिजक जारी गर्न र तोकेको मूल्य भन्दा बढि मूल्य नलिन मौखिक निर्देशन दिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । अनुगमन टोलीले हरिप्रसाद खतिवडाले संचालन गरेको एचपि सप्लायर्स, कान्छि खतिवडाले संचालन गरेको सुमित्रा किराना स्टोर र कृष्ण अग्रवालले संचालन गरेको पसल समेत अनुगमन गरेको थियो ।
अनुगमनमा गैह्रेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय मकवानपुर, मकवानपुर उद्योग बाणिज्य संघ र संचारकर्मीको उपस्थिति रहेको प्रशासनको दावी छ । चैत २० गते अनुगमन गरेको भनिएपनि जानकारी भने २ दिनपछि मंगलबार जानकारी दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार